कोरोना भाइरस संक्रमितको उपचार गर्न चीनले बनाउन थाल्यो छुट्टै अस्पताल, ६ दिनमा निर्माण सम्पन्न हुने « Khabarhub

कोरोना भाइरस संक्रमितको उपचार गर्न चीनले बनाउन थाल्यो छुट्टै अस्पताल, ६ दिनमा निर्माण सम्पन्न हुने


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनेकौं प्रयासका बाबजुद कोरोना भाइसर नियन्त्रणमा नआएपछि चीनले बुहान शहरमा छुट्टै अस्पताल निर्माण शुरु गरेको छ ।

यसमा कोरोना भाइरसका संक्रमितको मात्र उपचार हुनेछ ।

उपचारमा संलग्न चिकित्सक एवंम अन्य बिरामीमा समेत संक्रमण सरेपछि छुट्टै हस्पिटल निर्माण थालिएको चिनियाँ अधिकारीहरुले जनाएका छन ।

अस्पताल १ हजार शैय्याको हुनेछ । दिनरात प्रयोग भइरहेका ३३ वटा डिगर्स र १० वटा बुलडोजर्सले एक हजार बेड क्षमताको हस्पिटल ६ दिनमा निर्माण गरिसक्ने बताइएको छ ।

चीनमा कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या ४१ पुगिसकेको छ भने सयौं संक्रमित छन ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ८ : १४ बजे

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी