मोरङको कानेपोखरीमा दुईवटा प्रेसर कुकर बम फेला « Khabarhub

मोरङको कानेपोखरीमा दुईवटा प्रेसर कुकर बम फेला


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको कानेपोखरीमा शंकास्पद बस्तु फेला परेपछि स्थानीय त्रसित भएका छन् ।

कानेपोखरी गाउँपालिकाको वडा नम्बर दुईमा दुईवटा प्रेसर कुकर बम जस्तो देखिने बस्तु देखिएपछि स्थानीय प्रहरीलाई खबर गरेका छन् । स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको छ ।

बिहीवार विप्लव नेतृत्वको नेकपाले वन्दको आह्वान गरेका कारण घटनामा उनीहरुको संलग्नता भएको आशंका स्थानीयले गरेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  २ : २२ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ