रुपन्देहीको गोयन्का स्टिलमा आगलागी | Khabarhub Khabarhub

रुपन्देहीको गोयन्का स्टिलमा आगलागी


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देहीमा रहेको गोयन्का स्टिलमा आगलागी भएको छ ।

रुपन्देहीको मायादेवी गाउँपालिकास्थित बेथरीमा रहेको गोयन्का स्टीलको कम्पनीमा आगो लागेको हो । उक्त उद्योगको फर्नेस आयलमा आगलागी भएको बताइएको छ ।

आगलागीको नियन्त्रणका लागि सिद्धार्थ नगरपालिका र तौलिहवाबाट दमकल आगलागीस्थल पुगेका छन् । त्यस्तै नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको छ । आगलागी के कारण भयो भन्ने खुल्न सकेको छैन ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ३ : २६ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा