राष्ट्र बैंकले किन जलायो पैसा ? « Khabarhub

राष्ट्र बैंकले किन जलायो पैसा ?


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैकले चालू आर्थिक वर्षको ६ महिनामा ४७ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बराबरको १५ करोड ५२ लाख ६ हजार ६ सय ५८ वटा नोटहरु जलाएको छ ।

गत अर्थिक वर्षमा ५६ अर्ब ३६ करोड रुपैयाँ बराबरको २८ करोड ४ लाख ४३ हजार ७१ नोट जलाइएको थियो भने ०७३/७४ मा २५ अर्ब ७५ करोड रुपैयाँको १९ करोड ३७ लाख १ हजार ५ सय १४ नोटहरु जलाइएको थियो । सो रकम बराबरको रकम नयाँ नोट आएपछि राष्ट्र बैंकले नोटहरु जलाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : ५५ बजे

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई

रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्वकप्तान

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ– उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट