अमेरिकी सेनाको विमान अफगानिस्तानमा दुर्घटना « Khabarhub

अमेरिकी सेनाको विमान अफगानिस्तानमा दुर्घटना


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अमेरिकी सेनाको विमान अफगानिस्तानमा दुर्घटनाग्रस्त भएको छ ।

अमेरिकी सेनाले सोमबार अफगानिस्तानको पूर्वी क्षेत्रमा आफ्नो विमान दुर्घटना भएको जनाएको हो ।

गजनी प्रान्तको देह याक जिल्लामा भएको विमान दुर्घटनाको कारण खुलाइएको छैन । यद्यपी सो क्षेत्रमा बिद्रोही तालिवानको उपस्थिति बलियो भएका कारण उसैले मिसाइल प्रहारबाट दुर्घटना गराएको हुन सक्ने आशंका गरिएको छ ।

अमेरिकी सेनाका कर्णेल सनी लेगटले समेत तालिवानले मिसाइल आक्रमण गरेर विमान खसालेको हुन सक्ने आंकलन सत्य नजिक रहेको बताएका छन । दुर्घटनामा परेको विमानमा कति जना सवार थिए भन्ने खुलाइएको छैन ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  १० : ०१ बजे

प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

सङ्खुवासभा– सङ्खुवासभामा २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा

म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु

म्याग्दी– बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामै

एसियाली खेलकुद : क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

कास्की– जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म

मध्यराति मोदीखोलामा भीषण बाढी: दुई वटा पुल बगे, मन्दिरमा फसेका तीन जनाको उद्धार जारी

कास्की – कास्की र पर्वतको सीमाना भएर बग्ने मोदीखोलामा बिहीबार

इरानविरुद्ध अनिश्चितकालीन नाकाबन्दी लगाउन सकिने अमेरिकाको चेतावनी

काठमाडौँ – अमेरिका र इरानबिच जारी द्वन्द्व थप उत्कर्षमा पुगेको