प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक शुक्रबार बस्ने « Khabarhub

प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक शुक्रबार बस्ने


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ सभामुख निर्वाचित भएपछि मंगलबार पहिलोपटक बसेको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

नवनिर्वाचित सभामुख अग्नि सापकोटाले माघ १७ गते (शुक्रबार) बिहान ११ बजे बस्ने गरी मंगलबारको प्रतिनिधि सभा बैठक स्थगित भएको घोषणा गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा लगायत प्रतिनिधिसभामा सहभागी दलका प्रतिनिधिले नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना दिए ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ३ : ०० बजे

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने

रास्वपा सांसदमाथि आक्रमण प्रयास, कालोमसी हानियो

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी

पेरिस– फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

कर्णाली– नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको

ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गर्दै बब्लु गुप्ताले मागे माफी 

काठमाडौं– सामाजिक सञ्जालमा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदै गरेको आफ्नो