निर्मला हत्या प्रकरणमा नयाँ मोडः आमाले बयान फेरिन्, दिलिप विष्टमानथि नै शंका « Khabarhub

निर्मला हत्या प्रकरणमा नयाँ मोडः आमाले बयान फेरिन्, दिलिप विष्टमानथि नै शंका


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– निर्मला पन्तको बलात्कार तथा हत्याको अनुसन्धानलाई प्रहरीले एकपछि अर्को गर्दै फरक–फरक पाटोबाट अगाडि बढाइरहेको बेला हत्या प्रकरणले फेरि नयाँ मोड लिएको छ ।

आजको राजधानी पत्रिकाले छापेको समाचार अनुसार प्रहरीले हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ गर्न अनुसन्धानको पाटोलाई फेर्दै अघि बढाइरहेको बताइरहँदा स्वयं निर्मलाकी आमा दुर्गादेवी पन्तले अदालती बयान फेरिएपछि अनुसन्धानरत प्रहरी नै अलमलमा परेका छन् ।

निर्मलाकी आमाले भनेकीछन् ‘मैले राम्ररी कुरा नबुझी जाहेरी दिएकी थिएँ, तर अहिले सबै कुरा बुझेँ र सच्याउन भनेकी हुँ’ यसैगरी पत्रिकाले निर्मला हत्या प्रकरणका ६ जना आरोपीई धरौटीमा रिहा गर्न जिल्ला अदालत कञ्चनपुरले आदेश दिएको छ ।

यस्तै पत्रिकाले पहिलो पृष्ठमा ‘विप्लवले मलाई मार्न खोजेः दहाल’ शीर्षकमा समाचार छापिएको छ । नपाल कम्युनिष्स्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले विप्लव नेतृत्वको नेकपाले आफ्नो हत्या गर्न खोजेको खुलासा गरेका हुन् ।

डढेलो नियन्त्रणमा प्रभावकारी कदम आवश्यक शीर्षकमा  राजधानीले सम्पादकीय लेखेको छ । हुरीबतासको मौसम शुरु भएसँगै नेपालका कैयौं वनजंगलमा फेरि डढेलो लागेका खबर आइरहेका छन् ।

हरियो वन नेपालको धन भनेर जसरी हामीले गर्व गर्दै आइरहेका छौं सो गर्व गरेअनुसार हामीले हाम्रो वनलाई उचित संरक्षण र संवद्र्धन गर्न सकेका छैनौं ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ६ : २८ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका