तीन विघा जमिनमा लगाइएको गाँजा नष्ट « Khabarhub

तीन विघा जमिनमा लगाइएको गाँजा नष्ट


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सिन्धुलीको मरिण गाउँपालिका– ३ मा लगाईएको गाँजा प्रहरीले नष्ट गरेको छ ।

बरुण भलायो, इनारटोल र भित्री स्थितमा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीसहितको प्रहरी टोलीले तीन बिघा क्षेत्रफलको गाँजा नष्ट गरेको हो ।

त्यस क्षेत्रमा गाँजा खेती भइरहेको भन्ने सूचनाका आधारमा हालसम्म तीन बिघामा लगाइएको गाँजा फँडानी गरि नष्ट गरिएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन् ।

तयारी गाँजा उत्पादन गरी काटेर सुकाई तयारी गरिएको चार क्विण्टल गाँजा पूर्ण रुपमा नस्ट गरिएको खत्रीले जानकारी दिए । उक्त स्थलमा अहिले विशेष प्रहरीको टोली खटाएर अवैध रुपमा लगाइएको गाँजा नष्ट गर्ने कार्य जारी रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ९ : ३० बजे

भीएआरको गलत निर्णय: हाल्यान्डको विवादित गोललाई मान्यता दिइएको पुष्टि

म्यानचेस्टर – प्रिमियर लिगको म्याच रेफ्रीको नियामक निकाय (प्रो रेफ)

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने