खतरनाक जीव स्टोन फिस : जसको एक थोपा विषले सखाप पार्छ शहर « Khabarhub

खतरनाक जीव स्टोन फिस : जसको एक थोपा विषले सखाप पार्छ शहर


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जीवजन्तुमाआशक्त हुने मानिसहरु पनि छन । उनिहरु कुकुर बिरालो लगायतका केही जनावरलाई त ओछ्यानसम्मै पनि पुर्‍याउँछन ।

कतिपयले बाघ, भालु, हात्ती, बाँदर जस्ता जनावरलाई घरमा नै पालेका पनि छन । तर कुनै कुनै जीव यति भयानक छन कि जसलाई छुँदा समेत मानिसको मृत्यु हुन सक्छ ।

‘स्टोन फिस’ अर्थात ढुंगा जस्तो देखिने माछो । यो माछोलाई छुनासाथ मानिसको ज्यान जान सक्छ । त्यसैले समुन्द्रको धेरै नजिक नजान विशेषज्ञहरुले चेतावनी दिएका छन ।

यो विषालु माछो समुन्द्रको मकर रेखा आसपासमा हुने गर्दछ । यो माछोको बनावट ढुङ्गाको जस्तै छ ।  मानिसहरु ढुंगा भन्ठान्छन र त्यसको आडभरोसा लिन खोज्दा त्यही माछाको शिकार बन्छन् ।

यदि यो माछाको माथि टेक्यो भने पनि त्यसले आफूमाथिको तौलको मात्रामा न्युरोटोक्सिन विष निकाल्छ ।

माछाले कसैलाई टोक्यो भने तत्कालै त्यो अंग काटेर फाल्नुपर्छ । अन्यथा मानिस बाँच्न सक्दैन । यो माछोलाई छोएको ५ सेकेन्डमै यसले विष छोड्न थाल्छ । यो माछो यति खतरनाक हुन्छ कि एक थोपा विषले मात्र पनि पूरा शहर नष्ट गरिदिन्छ ।

एक थोपा विष कुनै पनि शहरमा भएको पानीमा घोलेको खण्डमा त्यस शहरका मानिसहरुको जीवन सकिने विभिन्न अध्ययनहरुको हवला दिदै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन ।

 

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ९ : ०४ बजे

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको