नेकपा केन्द्रीय समितिबाट राजनीतिक प्रतिवदेन सर्वसम्मतिले पारित « Khabarhub

नेकपा केन्द्रीय समितिबाट राजनीतिक प्रतिवदेन सर्वसम्मतिले पारित


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले उक्त प्रतिवदेन सर्वसम्मत रुपमा पास गरेको हो ।

आइतबार बसेको बैठकले उक्त प्रतिवेदन परिमार्जनसहित सर्वसम्मतीले पारित गर्ने निर्णय गरेको हो ।

बैठकले महासचिव विष्णु पौडेलले पेस गरेको संगठनात्मक प्रतिवेदन पनि सर्वसम्मतिले पारित गरेको छ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ४ : २५ बजे

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६