हुबेइ प्रान्तबाट नेपाल फर्किन इच्छुक नेपालीको संख्या १८० (अद्यावधिक सूचीसहित) « Khabarhub

हुबेइ प्रान्तबाट नेपाल फर्किन इच्छुक नेपालीको संख्या १८० (अद्यावधिक सूचीसहित)


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेइजिङस्थित नेपाली दूतावासले चीनबाट नेपाल फर्कन चाहने नेपालीको सूची सार्वजनिक गरेको छ ।

कोरोनाभाइरसको संक्रमणका कारण आवागमन बन्द भएका हुबेइ प्रान्तका विभिन्न शहरमा रहेका स्वदेश फर्किन इच्छुक नेपाली नागरिकहरुले दूतावासमा पेश गरेको आवेदन अनुरुपको सूची सार्वजनिक भएको हो ।

दूतावासले सार्वजनिक गरेको सूचीमा १८० जना नेपालीको नाम सूचिकृत गरिएको छ । जसमा सबैभन्दा धेरै वुहान ५९ जना छन् । त्यस्तै जिङ्गाउबाट ५०, सियानबाट २८ इन्सीबाट २९ र इचाङबाट ५ जना नेपालीले घर फर्कने चाहना राखेको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचीमा आफ्नो नाम रहे/नरहेको यकीन गर्न र नरहेको भए व्यक्तिगत विवरण सहित् [email protected] मा इमेल पठाउनु पनि दूतावासले अनुरोध गरेको छ ।

दूतावासले जारी गरेको अध्यावधिक सूची यस्तो छ

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  १० : ०३ बजे

गाडीमा सिट नपाउँदा बाँचे अवधेश, गुमाए छ आफन्त

हेटौँडा – अवधेश यादवले छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किने

तनहुँमा जिप सडकबाट ५० मिटर तल खस्दा ६ जना घाइते

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–११ गोटपानीमा बिहीबार अपराह्न बलेरो जिप

हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न वनमन्त्री चौधरीको आग्रह

अन्ताल्या (टर्क) – कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले औद्योगिक

परराष्ट्रमन्त्री खनाल र राष्ट्र संघका महासचिव गुटेरेस बीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग

भीमफेदी दुर्घटनाप्रति यातायात व्यवसायी महासङ्घद्वारा दुःख व्यक्त

काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले मकवानपुरको भीमफेदीमा विद्युतीय