मेस्सी सुस्ताउँदा पनि बार्सिलोना हावी « Khabarhub

मेस्सी सुस्ताउँदा पनि बार्सिलोना हावी


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्तेलाई हराएको छ ।

स्टार लियोनल मेस्सीको सुस्तताकाबीच बार्सिलोना हावी भएको हो । अंशु फाती चम्किएको खेलमा बार्सिलोनाले लेभान्तेलाई २ -१  ले हराएको हो ।

आईतबार राति भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा लेभान्तेलाई २–१ ले पराजित गर्यो । बार्सिलोनाका जितमा युवा स्टार फातीले दुवै गोल गरे ।

खेलको ३० औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । लगत्तै अर्को मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

खेलको अन्तिम समयमा लेभान्तेका रुबेन रोचिनाले एक गोल फर्काए । जितसंगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसंग अंक दुरी घटाएको छ ।

बार्सिलोना ४६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको रियलको ३ अंकको अग्रता छ ।

 

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ७ : ५७ बजे

विश्वकप उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

काठमाडौँ– स्पेन र साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ३२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असार ३२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३२ गते बिहीबार सन् २०२६

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक विश्वकप फाइनलमा

काठमाडौँ- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार