ओमानविरुद्धको खेलमा नेपालको १०० रन पूरा « Khabarhub

ओमानविरुद्धको खेलमा नेपालको १०० रन पूरा


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग २ मा ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले १०० रन पुरा गरेको छ ।

नेपालले २८.२ ओभरमा ५ विकेट गुमाएर १०० रन पूरा गरेको हो ।

ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको नेपाललले शुरुवाती क्षणमै महत्वपूर्ण २ विकेट गुमाएको थियो ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ६ ओभर खेलेर १ रन मात्रै बनाएर आउट भए भने पारश खड्का १४ बलमा ३ रन मात्रै बनाएर आउट भए ।

त्यसपछि मैदान आएका दीपेन्द्रसिंह ऐर र शरद भेषवाकरले ब्याटिङ लाइन सम्हाल्दै ६२ साझेदारी गरेका थिए । तर, उपकप्तान ऐरी पनि २०.३ ओभरमा ३६ रन बनाउँदै आउट भए ।

उपकप्तान ऐरी आउट भएसँगै नेपालले २३.१ र २३.२ ओभरमा क्रमश चौथो र पाँचौं विकेट गुमाएयो । र २३.१ ओभरमा आरिफ शेख र २३.२ ओभरमा रोहित पौडेल आउट भए ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ३ : २३ बजे

मानवअधिकार आयोगले भन्यो- रवि जेलबाट भाग्नु गलत

काठमाडौं– गत भदौ २३ गते भएको जेन-जी आन्दोलनका क्रममा कारागारबाट

निश्चल बस्नेतमाथि अनुसन्धान गर्न सिफारिस

काठमाडौं – मानव अधिकार आयोगले फिल्म निर्देशक निश्चल बस्नेतमाथि अनुसन्धान

गौरी बहादुर कार्कीलाई कारबाही गर्न मानवअधिकार आयोगको सिफारिस

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गते भएको

जेन-जी आन्दोलनका घाइतेहरूलाई निःशुल्क उपचार गराउन आयोगको सिफारिस 

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको

‘गोली चलाउने आदेश दिएको थिइनँ भनेर तत्कालीन गृहमन्त्री लेखक उम्किन पाउँदैनन्’

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोग नेपालले २०८२ भदौ २३ र २४