स्याङ्जाली परीक्षा हलमा कन्फ्युज भएपछि… « Khabarhub

स्याङ्जाली परीक्षा हलमा कन्फ्युज भएपछि…


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापाली र स्याङ्जाली परीक्षा दिदैं थिए, स्याङ्जाली केहि नलेखि बसिरहेको थियो ।

झापाली सोध्यो :
झापाली : के हो दाइ किन नलेख्नु भएको ?
स्याङ्जाली : प्रश्न नम्बर १० ले साह्रो कन्फ्युज गरायो ।
झापाली : किन उत्तर आएन कि ?
स्याङ्जाली : उत्तर नआएर कन्फ्युज भएको हैन भाइ यसको उत्तर कुन गोजीमा छ त्यसले पो कन्फ्युज गरायो ।
झापाली ट्वाँ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ९ : ४४ बजे

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गा धनि प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०

राष्ट्र बैंकबाट भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ– नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने

केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल