११ किलो चरेससहित तीन जना पक्राउ | Khabarhub Khabarhub

११ किलो चरेससहित तीन जना पक्राउ


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट ११ किलो चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–२, भासीस्थित ब्रह्मदेव रोडबाट ११ किलो चरेससहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।

पक्राउ परेका तीनै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पक्राउ परेकाहरुको परिचय भने खुलाइएको छैन ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  १० : ०० बजे

उत्तराखण्डको धरालीमा लेदोसहितको बाढीले बस्ती नै बगायो, चार जनाको मृत्यु, धेरै बपत्ता

काठमाडौं- भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशीमा मंगलबार दिउँसो मुसलधारे वर्षापछि बाढी

राजेन्द्र पाण्डेको निष्कर्ष :‘कुलिङ पिरियड’ चलखेलमा सुरज दुरा, मीरा आचार्य र सुभास भट्टराई दोषी

काठमाडौं- संघीय निजामती सेवा विधेयकमा ‘गम्भीर त्रुटी’ भेटिएको निष्कर्षसहित जीवन

कोशीमा बिजुलीको ट्रान्सफरमर चोरी, १२ जना प्रहरी नियन्त्रणमा

काठमाडौं– कोशी प्रदेशको मोरङ, सुनसरी र झापामा संगठित रूपमा बिजुलीको

सर्वोच्च अदालतका तीन न्यायाधीश सम्मानित

काठमाडौं– दोलखा कानुन व्यवसायी समाजले त्यहाँ घर भई सर्वोच्च अदालतको

‘कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्छ’

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुलिङ अफ पिरियडमा