बालुवाटार जग्गामा दिएको ऋण बारे राष्ट्र बैंकले बैंकहरूसँग माग्यो विवरण « Khabarhub

बालुवाटार जग्गामा दिएको ऋण बारे राष्ट्र बैंकले बैंकहरूसँग माग्यो विवरण


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित ललिता निवासका घर तथा जग्गा धितो राखेर दिएको ऋण रकमबारे वाणिज्य बैंकहरुसँग विवरण माग गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा मुझिएका व्यक्तिहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग विवरण माग गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले ललिता निवासका घर जग्गामा दिइएको ऋण विवरण सम्पूर्ण बैंकहरुसँग माग गरिएको जानकारी दिए।

उनले दुई दिनभित्र विवरण आएपछि त्यस विषयमा के गर्ने भनेर निक्र्यौल गर्ने बताए ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ८ : २१ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा