शहीद स्मारक ए डिभिजन लिग : आज संकटा र थ्रीस्टार तथा पुलिस र ब्रिगेड भिड्दै « Khabarhub

शहीद स्मारक ए डिभिजन लिग : आज संकटा र थ्रीस्टार तथा पुलिस र ब्रिगेड भिड्दै


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (शुक्रबार) दुई खेल हुदैछ ।

पहिलो खेलमा गत सिजनको उपविजेता संकटा र उपाधि होडबाट बाहिरिएको घोषणा गरेको थ्री स्टार भिड्नेछन् । थ्री स्टार १७ अंक सहित चौथो र संकटा १५ अक सहित लिगको पाँचौ स्थानमा छ ।

दुवै टीम शीर्ष ६ मा रहँदै राष्ट्रिय लिगका लागि आफुलाई तयार पार्न चाहन्छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान साढे ११ बजे शुरु हुनेछ ।

दोस्रो खेलमा पुलिस र ब्रिगेड भिड्ने छन् । पुलिस शीर्ष ६ मा आफुलाई सुरक्षित गर्ने दाउमा हुनेछ भने ब्रिगेड रेलिगेशन जोनबाट आफुलाई सुरक्षित राख्न चाहन्छ ।

पुलिस १४ अंक सहित आठौं र ब्रिगेड ८ अंक सहित ११ औ स्थानमा छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ७ : २८ बजे

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर