भारतको दिल्लीमा विधान सभा चुनाव हुँदै « Khabarhub

भारतको दिल्लीमा विधान सभा चुनाव हुँदै


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  भारतको  राजधानी दिल्लीमा आज विधानसभाका ७० सिटका लागि मतदान हुँदैछ ।

बिहान ८ बजेदेखि सुरु मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।

अरविन्द केजरीवालको आम आदमी पार्टीको सत्ता रहेको दिल्लीमा करिव एक रोड ५० लाख मतदाता रहेका छन् ।

केन्द्रमा सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) ले अरु राज्यमा जस्तै दिल्लीमा पनि राष्ट्रियताको मुद्दालाई आफ्नो चुनावी अभियानको केन्द्रमा राखेकाले आम आदमी र भाजपाबीच उच्च प्रतिस्पर्धा हुने आंकलन गरिएका छन ।

दिल्लीको विकासलाई केन्द्रमा राख्ने प्रयास गरेको आम आदमी पार्टीले भने भाजपामाथि चुनावी अभियानको क्रममा आक्रमक रणनीति लिएको थियो । आज भएको विधानसभाको नतिजा आउँदो मंगलबार सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ७ : १८ बजे

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र