हलिउड अभिनेता जोनी डिपलाई पूर्वपत्नी एम्बर हर्डले कुटिन « Khabarhub

हलिउड अभिनेता जोनी डिपलाई पूर्वपत्नी एम्बर हर्डले कुटिन


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हलिउड अभिनेता जोनी डिप पूर्वपत्नी एम्बर हर्डबाट कुटिएका छन ।

हालै सार्वजनिक भएको एक भिडियोमा जोनकी पूर्वपत्नी एम्बर हर्डले उनलाई कयौंपटक प्यान र अन्य भाँडाले हानेको देखिएको छ ।

यस्तो भिडियो सार्वजनिक भएपछि जोनीका फ्यानहरूले ट्वीटरमा जोनी डिपलाई न्याय देउ भन्ने ह्यास ट्याग (जस्टिस फर जोनी डेप) नै चलाएका छन् ।

मलाई माफ गरिदेऊ कि मैले तिम्रो गाला राम्ररी चड्काइन तर पनि तिमीलाई मैले हाने र त्यो मुक्का थिएन, बेबी तिमीलाई मुक्का हानिएको छैन सो अडियो, उनले भनेको सुनिन्छ ।

मैले तिमीमाथि प्यान र भाँडाहरुले हाने भन्दैमा तिमीले मेरो ढोका ढक्ढकाउन मिल्दैन भन्ने होइन, सो अडिओमा एम्बरको जवाफ सुनिन्छ । त्यसपछि जोनले आफूलाई हानिएको फूलदानी आफ्नो साथमा रहेको बताउँछन् ।

साँच्चै, मैले तिमीलाई हिर्काउँन दिनुपथ्र्यो ? तिमीलाई आजसम्म मैले केहीले हानेको छु भने त्यो अस्ट्रेलियामा तिमीले क्यानले हिर्काएको बेलामात्र हो’, जोनीले एम्बरलाई जवाफमा भन्छन् ।

जोनी र एम्बरबीच सन् २०१६ को मेमा सम्बन्ध विच्छेद भएको थियो । सम्बन्ध विच्छेदपछि एम्बरले वासिङटन पोस्टमा आफूमाथि घरेलु हिंसा भएको भन्दै अन्तरवार्ता समेत दिएकी थिइन् ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १२ : ४९ बजे

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी

सुराबाया – जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५००

जेल पुगेका जेन-जी नेता सोडारीलाई राहत, १ लाख धरौटी तोक्ने जिल्लाको निर्णय बदर

काठमाडौं- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा पक्राउ परेका निवेदकहरूबाट जनही १

झारखण्डको राँचीमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप

काठमाडौं- भारत झारखण्ड राज्यको राजधानी राँचीमा सरकारी सेवाको भर्ना परीक्षामा

साउनको अन्तिम सोमबार : गोदान, पूर्णपात्र गरी साउने व्रत समापन

काठमाडौं– सौरमास अनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजाआराधना गरी