अमेरिका विरुद्ध नेपाललाई पाँचौ सफलता, सुशनले लिए विकेट « Khabarhub

अमेरिका विरुद्ध नेपाललाई पाँचौ सफलता, सुशनले लिए विकेट


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिकामाथि नेपाली बलर हावी भएका छन् ।

किर्तिपुरस्थित टियू क्रिकेट मेदानमा जारी खेलमा ११ औं ओभर चलिरहँदा अमेरिकाले ५ विकेट गुमाइसकेको छ । १०.४ ओभरमा अमेरिकाले ५ विकेट गुमाएर २७ रन बनाएको छ ।

नेपालका लागि पाँचौ विकेट सुशन भारीले लिएका छन् । ११ औं ओभरमा पहिलो ओभर बलिङ गर्न आएका उनले ५ रनमा खेलिरहेका अक्ष होमराजलाई पवेलियन फर्काइ दिए ।

अमेरिकाविरुद्ध नेपालका करण केसी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ शुरुवात गरेको छ । जसमा सन्दीप र करणले दुई –दुई विकेट लिएका छन् ।

अमेरिकाविरुद्ध नेपालले ४९.२ ओभर खेल्दै सबै विकेट गुमाएर १सय९० रन बनाएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ३ : ०१ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ