कुन राशिलाई कुन बार राम्रो ? « Khabarhub

कुन राशिलाई कुन बार राम्रो ?


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्र अनुसार मानिसहरुलाई बारले पनि विशेष अर्थ राख्ने ज्योतिष शास्त्री बताउँछन् । जन्म समय अनुसार व्यक्तिको फलादेश हुन्छ । सोही अनुसार उनीहरुको बार पनि विशेष हुन्छ । राशिसँग जोडिएका कुराहरुतर्फ मानिसहरुको चासो पनि उत्तिकै हुने गर्छ । तपाईको राशि अनुसार कुन बार शुभ हुन्छ जानीराखौं–

मेष– मंगलबार
वृष–शुक्रबार
मिथुन– बुधबार
कर्कट– सोमबार
सिंह– आइतबार
कन्या– बुधबार
तुला–शुक्रबार
बृश्चिक– मंगलबार
धनु– विहीबार
मकर– शनिबार
कुम्भ–शनिबार
मिन–विहीबार

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  २ : ०३ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,