असुसद्वारा ‘भविष्यको ल्यापटप’ सार्वजनिक ! « Khabarhub

असुसद्वारा ‘भविष्यको ल्यापटप’ सार्वजनिक !


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रविधिसँग सम्बन्धित एक कम्पनी ‘असुस’ले ल्यापटप श्रेणीहरु जेनबुक प्रो डुओ (यूएक्स ५८१) र जेनबुक डुओ (यूएक्स ४८१) नेपाली बजारमा लन्च गरेको छ ।

दि फ्यूचर अफ कम्युटिङ्गको रुपमा दुबै ल्यापटपहरुमा स्टनिंग नयाँ डिजाइन, टचस्क्रिन किबोर्डका साथमा लन्च गरेको हो ।

नेपालमा बढ्दो डिजिटल प्रयोगकर्ताहरु, श्रृजनात्मक माभेरिक्स, कन्टेन्ट निर्माताहरु, सम्पादकहरु, गेमरहरु र मल्टिटास्किंङ व्यवसयाीहरुको आवश्यकतालाई मध्यनजर गर्दै उक्त ल्यापटपहरु निर्माण गरिएको कम्पनीको दाबी छ ।

असुसको पछिल्लो जेनबुक श्रृंखलाले प्रयोगकर्ताहरुलाई उजागर गर्ने कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त डुअल स्क्रीन ल्यापटपहरुका साथमा असुसले अन्य नक्षत्रीय विशेषताहरु पनि समावेश गरेको छ । यसमा नयाँ स्क्रीन प्याड २.० को लन्च पनि समावेश छ ।

जेनबुक १४/१५( यूएक्स४३४/ यूएक्स५३४ ) प्रयोगकर्ताहरुका लािग विश्वकै उत्कृष्ट कम्प्याक्ट ल्यापटप सिरिजहरु रहेको दाबी गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ६ : ३० बजे

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३