करणी अभियोगमा पुनः स्थापना केन्द्रका सुरक्ष गार्ड पक्राउ « Khabarhub

करणी अभियोगमा पुनः स्थापना केन्द्रका सुरक्ष गार्ड पक्राउ


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय अपराध महाशाखाको टोलीले करणी अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको बुढानिनिलकण्ठ–६ बिष्णुमतीमा रहेको हाम्रो फेलोसिप पुनः स्थापना केन्द्रका सुरक्षा गार्डलाई करणी अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

पुनस्थापना केन्द्रमा उपचारार्थ रहेकी महिलालाई करणी गरेको उनीमाथि आरोप छ । गोप्य सूचनाका आधारमा अनुसन्धानमा खटिएको प्रहरीले छानविनका लागि उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले उक्त पुनस्थापना केन्द्रमा सुरक्षागार्ड लगायत व्यवस्थापनको काम गर्दै आएका नुवाकोटको बेलकोटगढी–१२ घर भएका २५ वर्षीय बिशाल भनिने रमेश प्रसाद वाग्लेलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ५ : ०४ बजे

संसद् स्थगनप्रति कांग्रेसको कडा आपत्ति, सुकुम्वासीमाथि बल प्रयोग नगर्न आग्रह

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

एकै पटक धेरै पुस्तक प्रकाशन गरेर विश्व कीर्तिमान

काठमाडौं– जति टाढा उति देशको माया गाढा । यो उक्ति

उद्योगी शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई हिरासतमा

मप विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन’ शुरु : कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणमा जोड

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थत मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय

११ दिनमा ३५० विपद्का घटना : २० जनाको को मृत्यु, ६६ जना घाइते  

काठमाडौं– वैशाख १ देखि ११ गतेसम्म देशभर विभिन्न प्रकृतिका विपद्का