हुरिले विमान नै छिटो उडाएपछि बन्यो नयाँ कीर्तिमान « Khabarhub

हुरिले विमान नै छिटो उडाएपछि बन्यो नयाँ कीर्तिमान


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुरिले विमान नै छिटो उडाएपछि बन्यो नयाँ कीर्तिमान

काठमाडौं – अमेरिकाको न्युयोर्कबाट लण्डनका लागि उडेको एउटा विमान निर्धारित समय भन्दा अगाडि नै पुगेर नयाँ कीर्तिमान कायम भएको छ।

बोइंग 747-436 नामको ब्रिटिस एयरवेजको जेट विमान निर्धारित समय भन्दा ८० मिनेट अगाडि पुगेको बीबीसीले जनाएको छ ।

न्युयोर्कबाट लण्डन पुग्न औषतमा ६ घण्टा १३ मिनेटको समय लाग्ने बताइन्छ । तर ठूलो बतासका कारण उक्त विमान ४ घण्टा ५६ मिनेटमनै पुगेको हो।

यसअघि सन् २०१८ को जनवरीमा नर्वेजियन विमान ५ घण्टा १३ सेकेण्डमा पुगेर रेकर्ड बनाएको थियो ।

 

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ६ : २८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल