गिरिजाबाबुलाई ‘विवादित’ बनाउने अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति (विज्ञप्ति सहित) « Khabarhub

गिरिजाबाबुलाई ‘विवादित’ बनाउने अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति (विज्ञप्ति सहित)


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष  पुष्प कमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति बारे आपत्ति जनाएको छ ।

कांग्रेसले विहीबार अपराह्न विज्ञप्ति जारी गर्दै स्व. गिरिजाप्रसाद कोइरालाको विषयमा अध्यक्ष ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपुर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ ।’

‘`फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्‍नुपर्‍यो´ भनेर गिरिजाप्रसाद कोइरालाले दहाललाई यदि सांचै भन्नुभएको हुँदो हो त त्यो संवादको कुरा कोइराला जिवित छंदैनै दाहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो । तर उनको निधन भएको यतिका बर्षपछि ऎतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दु:खद भएको कांग्रेसले जनाएको ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ७ : ४९ बजे

‘साइलेन्ट किलर’ बन्दै रेबिज : सरकारको ढिलासुस्ती र बेवास्ताले देशैभर छैन खोप

काठमाडौं- काठमाडौँको चन्द्रागिरिका एकजना ४८ वर्षीय पुरुषलाई केही महिनाअघि घरकै

रास्वपा महाधिवेशन १० गतेसम्म लम्बियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन १० गतेसम्म

रास्वपा महाधिवेशनमा प्रतिनिधि कार्ड वितरण हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रतिनिधि

रास्वपा महाधिवेशन : बन्दसत्र रोकेर छलफलमा जुट्ने नेताहरू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सोमबार हुने भनिएको बन्दसत्र

जेलेन्स्कीले स्टार्मरको युक्रेन समर्थनको प्रशंसा गरे, रूसले भने नीतिमा परिवर्तन नहुने प्रतिक्रिया

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री केइर स्टार्मरको युक्रेनलाई