ट्युनेशियाबाट फर्किए नेता नेपाल « Khabarhub

ट्युनेशियाबाट फर्किए नेता नेपाल


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधव कुमार नेपाल ट्युनेशियामा आयोजित एक बैठकमा सहभागी भएर स्वदेश फर्किएका छन् ।

नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपालसँग केन्द्रीय कमिटी सदस्य बलराम बाँस्कोटा स्वदेश फर्किएका हुन् ।

ट्युनेशियामा आयोजित पिपुल्स एसेम्लीको अन्तर्राष्ट्रिय समन्वय समिति बैठकमा सहभागी भई नेताद्वय शुक्रवार स्वदेश फिर्ता भएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ११ : २७ बजे

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो