सप्तरीमा जारी मुश्लिमसभामा सहभागी एक भारतीयको मृत्यु « Khabarhub

सप्तरीमा जारी मुश्लिमसभामा सहभागी एक भारतीयको मृत्यु


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको बोदेबर्साइन नगरपालिका-५ जाँजरमा जारी मुस्लिम समुदायको ३ दिने धार्मिक सम्मेलन ‘इज्तिमा’ सहभागी एक भारतीयको मृत्यु भएको छ ।

अचानक बिरामी परेका हारुन रसिदको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी भारतको बिहार राज्य अन्तर्गत मोतिहारी जिल्ला निवासी रहेको सप्तरी प्रहरीले जनाएको छ ।

शनिबार एक्कासी बिरामी परेका उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

धार्मिकसभामा सहभागी अन्य पनि बिरामी परेको जनाइएको छ । बिरामको कारण भने खुलेको छैन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ९ : २१ बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट