मकवानपुरलाई केन्द्र बनाएर ४.१ म्याग्नेच्यूटको भूकम्प « Khabarhub

मकवानपुरलाई केन्द्र बनाएर ४.१ म्याग्नेच्यूटको भूकम्प


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । मकवानपुरलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। बिहान ९ बजेको समयमा चित्लाङ नजिकै केन्द्र बनाएर भूकम्प गएको मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काठमाडौंमा पनि महशुस भएको छ । भूकम्प आएपछि अहिले सर्वसाधारणले सामाजिक सञ्जालमा ‘भुइँचालो’ गयो, ‘गोरखा भूकम्पलाई सम्झायो’ भन्ने स्टाटस राखेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ९ : २७ बजे

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी