प्रजातन्त्र शब्दमा नभइ कर्ममा र रुपमा नभइ सारमा झल्किनुपर्छ : पूर्वराजा शाह (विज्ञप्तिसहित) « Khabarhub

प्रजातन्त्र शब्दमा नभइ कर्ममा र रुपमा नभइ सारमा झल्किनुपर्छ : पूर्वराजा शाह (विज्ञप्तिसहित)


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ७० औं प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका छन् ।

पूर्वराजाद्वारा जारी शुभकामना सन्देशमा प्रजातन्त्र शब्दमा नभइ कर्ममा र रुपमा नभइ सारमा झल्किनुपर्ने उल्लेख छ । शुभकामना सन्देशमा प्रजातन्त्र व्यवहारमा देखिनुपर्नेमा जोड दिइएको छ ।

त्यस्तै, सन्देशमा पूर्वराजाले नेपालको प्रजातन्त्र जनजीवनको उत्थान, उमङ्ग र उत्साहमा सार्थक हुन नसकेको भन्दै केही टाठाबाठाहरुको आर्थिक स्वार्थका लागि मात्र नभइ देशका सबै जनता र सिङ्गो देशका निम्ति प्रतिफलकारी हुनुपर्ने जनाएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ७ : २९ बजे

वैदेशिक सहायता राष्ट्रिय प्रणाली र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायता

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप