यस हप्ता टाटा नेक्सनको खरिदमा उपहार पक्का « Khabarhub

यस हप्ता टाटा नेक्सनको खरिदमा उपहार पक्का


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाटा मोटर्सको नेपालका लागी एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले गत वर्ष नेपाली बजारमा ल्याएको टाटा नेक्सन, नेपाली बजारमा अत्याधिक लोकप्रिय बन्न पुगेको छ ।

बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले यस हप्ता रातो रङको नेक्सन गाडीको खरिदमा बिभिन्न किसिमका उपहार योजना ल्याएको छ ।

उक्त योजना अन्तर्गत मोवाइल फोन, ४० इन्च एचडी टिभी, वासिङ्ग मेसिन तथा डबलडोर रेफ्रिजेरेटर मध्ये कुनै एउटा रोजेर लैजान सकिनेछ ।

उक्त योजनामा सहभागी भई भरपुर फाईदा उठाउनुहुन सिप्रदीले अनुरोध गरेको छ । साथै यो योजना यस हप्ता ( यो बुधबार ७ फाल्गुन देखि अर्को बुधबार १४ फाल्गुन सम्मको लागि मात्र लागु हुने जनाएको छ ।

टाटा नेक्सन ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो । यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पुर्‍याइएको छ ।

२०९ एम एम ग्राउन्ड क्लियरेन्स र डुअल फ्रन्टल एअरब्यागहरू जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ । एरोडाइनमिक सिलुएट भएको र स्पोर्र्टी डिजाइन रहेको टाटा नेक्सन पाँच वटा भेरियन्टहरूमा उपलब्ध छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ५ : ०० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका