अडियो प्रकरणबारे मन्त्री बाँस्कोटाको प्रतिक्रियाः आरोप प्रमाणित भए सजाय भोग्न तयार छु « Khabarhub

अडियो प्रकरणबारे मन्त्री बाँस्कोटाको प्रतिक्रियाः आरोप प्रमाणित भए सजाय भोग्न तयार छु


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा कमिसन डिल गरेको अडियो टेप सार्वजनिक भएपछि प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

कञ्चनपुरमा रहेका मन्त्री बाँस्कोटाले विहीवार(आज) विहान बेलडाँडी गाउँपालिकामा आयोजना भएको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा सार्वजनिक भएको अडियो प्रकरण बारे प्रतिक्रिया दिएका हुन् ।

‘मेरो बारेमा चर्चा चलेको छ’ उनले भने,‘अहिले यसबोरमा भन्दिन, काठमाडौं पुगेर आफ्नो धारणा राख्नेछु ।’

उनले आफूले गलत गरेको भए सजाय‍ भोग्न तयार रहेको बताए । ‘व्यक्तिका लागि पार्टी जाने कुरा हुँदैन । जसले गल्ती गरेको हो त्यो जान्छ’ उनले भने ‘आत्तिनु पर्दैन । मैले गल्ती गरेको भए म जाउँला ।’

वामपन्थी सरकारलाई बदनाम गर्न भन्दै केही चौविसै घन्टा लागिरहेको र अडियो प्रकरण पनि त्यसैको निरन्तरता भएको उनले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ११ : ३१ बजे

मतदान सकिएको २ घण्टाभित्र परिणाम आइसक्ने दाबी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा मतदान सकिएको २ घण्टाभित्रमा

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो

जनकपुरधाम– मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि

अशक्तलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै

रास्वपा महाधिवेशन : निर्वाचनअघि हलभित्रै नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका