जिम्बाब्वेमा हुरीबाट ८९ जनाको मृत्यु « Khabarhub

जिम्बाब्वेमा हुरीबाट ८९ जनाको मृत्यु


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जिम्बाब्वे – जिम्बाब्वेमा हुरीका कारण ८९ जनाको मृत्यु भएको छ । जिम्बाब्वेको पूर्वी तथा दक्षिणी भेगमा भारी वर्षासँगै आएको हुरीबाट ८९ जनाको ज्यान गएको हो ।

इडाई नाम दिइएको हुरीको वेग १ सय ७९ किलोमिटर प्रतिघण्टासम्म रहेको अधिकारीले जनाएका छन् । त्यसबाहेक हुरीले रुख ढालेर अन्य भौतिक पूर्वाधारमा समेत क्षति पु¥याएको छ । यससँगै मोजाम्बिकँग सीमा जोडिएको जिम्बाब्वेको चिमानिमानी जिल्ला सडक सञ्जालबाट विच्छेद भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि संयुक्त राष्ट्रसंघले जिम्बाब्वेका छिमेकी मुलुकहरु मलावी र मोजाम्बिकमा भारी वर्षाका कारण १ सय जनाभन्दा धेरैको ज्यान गएको बताएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ४ : ०० बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक