कांग्रेसले प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गर्ने « Khabarhub

कांग्रेसले प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गर्ने


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गर्ने भएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस कमिसनको विषयमा सञ्‍चार तथा सूचना प्रविधिमन्‍त्री गोकुल बाँस्कोटाको अडियो टेप सार्वजनिक भएको विषयलाई लिएर कांग्रेसले बैठक अवरुद्ध गर्न लागेको हो ।

आजको प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने पार्टी संसदीय दल कार्यसमिति बैठकले निर्णय गरेको छ । बैठक केहीबेर अघि बानेश्वरमा बसेको थियो ।

यसअघि आजै बसेको राष्ट्रिय सभा बैठक कांग्रेस सांसदहरुले अवरुद्ध गरेका हुन् ।

आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठक अझै सुरु भएको छैन।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १ : ५३ बजे

आज पुत्रदा एकादशी व्रत गरिँदै

काठमाडौं– आज पौष शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीको व्रत गरिँदैछ

गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट अवैध लागुऔषध खैरो हिरोइन

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं– गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

निर्वाचन आउन ६५ दिन बाँकीः आयोगले तोक्यो खर्च सीमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

मध्यरातमा सुधन गुरुङसँगको फोटो राखेर बालेन लेख्छन्– लभ यू, ब्रदर

काठमडौं – सुधन गुरुङले रास्वपासँग एकताका लागि गरेको पहल र