आज यी रुट भएर सवारी चलाउँदै हुनुहुन्छ, ख्याल गर्नुस् « Khabarhub

आज यी रुट भएर सवारी चलाउँदै हुनुहुन्छ, ख्याल गर्नुस्


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज महाशिवरात्रि पर्व आराध्येदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । यसअवसरमा आज काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानै देखि भक्तजनको घुँइचो लागेको छ ।

लाखौंको सङ्ख्यामा हिन्दुधर्मावलम्वीहरु पशुपतिनाथ मन्दिर पुग्ने हुँदा आज त्यस क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यत हुनेगर्छ । ५ सय जना ट्राफिक प्रहरीको व्यवस्था समेत गरिएको छ ।

यस क्षेत्रमा सवारी आवगमन निकै व्यस्त भएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा ट्राफिकको विशेष व्यवस्था गरेको छ ।

दर्शनार्थी र सवारीसाधनमा आवतजावत गर्ने यात्रुहरुलाई समेत सहजपूर्वक यात्रा गराउनका लागि ट्राफिक प्रहरीका अनुसार यी १० स्थानमा सवारी साधनलाई प्रवेश निषेध गरिएको छ :

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १२ : ०८ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य