खराब मौसमका कारण अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण प्रभावित « Khabarhub

खराब मौसमका कारण अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण प्रभावित


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अडान–अवतरण प्रभावित भएको छ ।

शुक्रबार बिहानैदेखि मौसममा आएको खराबीका कारण विमानस्थलको उडान अवतरण प्रभावित भएको हो ।

खराब मौसमका कारण भिजिविलिटी कम भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारीले जानकारी दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १ : ०५ बजे

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

काठमाडौं– प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले

प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?

काठमाडौं- नेकपासँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिका बावजुद नेकपा एमालेभित्र