कियारा आडवाणीको टपलेश फोटोशूट फ्यानलाई मन परेन, सामाजिक सञ्जालमा भइन् ट्रोल « Khabarhub

कियारा आडवाणीको टपलेश फोटोशूट फ्यानलाई मन परेन, सामाजिक सञ्जालमा भइन् ट्रोल


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री कियारा आडवाणीले हालै एक तस्वीर शेयर गरिन् । उनको टपलेश फोटोले सामाजिक सञ्जालमा धमाका मच्चाएको छ ।

तस्वीरमा कियारा टपलेश भएर एक पातले छोपिएको देख्न सकिन्छ । उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कैयनलाई कियाराको यो अवतार मन प¥यो भने कतिलाई मन परेन ।

 

View this post on Instagram

 

A leaf out of #DabbooRatnaniCalendar! @dabbooratnani @manishadratnani

A post shared by KIARA (@kiaraaliaadvani) on

कियाराको तस्वीरलाई लिएर सामाजिक सञ्जालमा कैयन् मिम बनेका छन् । कियारालाई कतिले फिल्म ‘कबीर सिंह’ स्टाइलले तस्वीर सोधेका छन् ।

‘कबीर सिंह’ मा कियारा एक सोझी युवतीको भूमिकामा थिइन् ।

कतिले कियाराको तस्वीरमा कपडा लगाइदिएका छन् भने कतिले त ‘अवतार’ फिल्मकी नायिकाजस्तो बनाइदिएका छन् ।

उनको यो तस्वीरले बलिउडमा मात्र नभएर नेपालमा पनि चर्चा कमाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ३ : ३८ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा