आइसीसी टेस्ट वर्ल्ड च्याम्प्यिन्स : न्यूजिल्याण्डविरुद्धको पहिलो इनिङ्समा भारत १६५ रनमा समेटियो « Khabarhub

आइसीसी टेस्ट वर्ल्ड च्याम्प्यिन्स : न्यूजिल्याण्डविरुद्धको पहिलो इनिङ्समा भारत १६५ रनमा समेटियो


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  – आइसीसी टेस्ट वर्ल्ड च्याम्प्यिन्समा न्यूजिल्याण्डले पहिलो इनिङ्समा भारतलाई १ सय ६५ रनमा अल आउट गराएको छ ।

न्यूजिल्याण्डको विलिङ्टनमा जारी खेलमा भारत ६८ दशमलव १ ओभरमा अल आउट हुँदै १ सय ६५ रनमा समेटिएको हो ।

न्यूजिल्याण्डका लागि टिम साउदी र कायले जामेइशनले ४/४ विकेट लिए भने एक विकेट ट्रेन वोल्टको नाममा रह्यो ।

भारतका लागि अजिङ्काये राहानेले ४६ रन, मनिष अग्रवाल ३४, मोहमद सामी २१,  रिसब पन्त १९ र चतेश्वर पुजाराले ११ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउँन सकेनन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ६ : २५ बजे

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल