सामाजिक सञ्जालमा हंगामा मच्चाउँदै कोरोना बियर « Khabarhub

सामाजिक सञ्जालमा हंगामा मच्चाउँदै कोरोना बियर


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

महामारीका रुपमा चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वकै ध्यान तानेको छ ।

चीनको वुहानबाट शुरु भएको भएको कोरोनाका कारण २२ सय मानिसको मृत्यु भइसक्दा विश्वभरका मुलुकले यसबाट बच्न अनेकौ शतर्कता अपनाइ रहेका छन् ।

यसरी विश्वभर कोरोना भाइरसको आतंक जारी रहेको बेला सामाजिक सञ्जालका प्रयोगकर्ताहरु बिचमा भने कोरोना नामक एक बियर भाइरल बनेको छ ।

कोरोनाका कारण विश्व तनाव रहेको बेला इन्टरनेटमा भने कोरोना एक्स्ट्रा नामक बियरकोे खोजी तिब्र बनेको छ । अर्थात् कोरोना भाइरसको संक्रमण रहेकै बेला गुगल लगायतका सर्च इञ्जिन र सामाजिक सञ्जालमा कोरोना नामक बियरको खोजी बढेको हो ।

यसरी कोराना नामक बियरको खोजि हुनुमा कोरोना भाइरसको नामसंग मिल्दो बियरको नाम हो । कोरोनाको नामले लोकप्रिय बनेको यो ब्राण्डको बियर खोजिमा धेरै झुक्किएका हुन् । मानिसहरुमा कोरोना बियरप्रतिको कौतूहलता बढेको देखिएको छ ।

कोरोना एक्स्ट्रा अमेरिकाको मेक्सीकोमा उत्पादित एक पहेलो रंगको बियर हो । यो अमेरीका बाहेकका अन्य देशहरुमा पनि बिक्रि वितरण हुदै आएको छ । सब्रेसेरी मोडेलो कम्पीद्वारा उत्पादित कोरोना बियरको माग निकै बढेको ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ९ : ४० बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको