रोनाल्डोको ७ सय २५ गोल « Khabarhub

रोनाल्डोको ७ सय २५ गोल


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिष्टियानो रोनाल्डोले आफ्नो करिअरको ७ सय २५ औं गोल गरेका छन् ।

शनिबार राति भएको खेलमा रोनाल्डोले इटालिइन सिरिए अन्तर्गत एसपीएलविरुद्धको खेलमा गोल युभेन्टसका लागि गोल गर्दै ७ सय २५ औं गोल गरेका हुन् ।

उनले १ हजार खेल खेल्दै गोल संख्या ७ सय २५ पुर्‍याएका हुन् । रोनाल्डको कीर्तिमानी गोल मद्दतमा एसपीएल युभेन्टससँग २- १ गोल अन्तरले पराजित भएको हो ।

जुआन कुआड्राडोको क्रसमा गोल गर्दै रोनाल्डोले ग्याब्रियल बाटिस्टुटा र फबियो क्वाग्लिआरेलाको कीर्तिमानी गोल बराबरी गरे ।

आरोन राम्सीले एक गोल थप्दै युभेन्ट्सको जित सुनिश्चित गरेका थिए । घरेलु टोलीका आन्ड्रे पेटाग्नालेटरले पेनाल्टीमा एक गोल फर्काएका थिए।

जीतसंगै शीर्ष स्थानको युभेन्ट्सको ६० अंक छ । तालिकाको पुछारमा रहेको एसपीएलको १५ अंक छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ६ : ३५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा