बी डिभिजन लिग फुटबलः प्रवेशको गोलमा सातदाेबाटाे विजयी « Khabarhub

बी डिभिजन लिग फुटबलः प्रवेशको गोलमा सातदाेबाटाे विजयी


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबले नयाँ बस्ती युवा क्लबमाथि जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा सातदोबाटोले नयाँबस्ती युवा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

नयाँबस्तीलाई पराजित गर्न सातदोबाटोका प्रवेश बस्नेतले दुवै गोल गरेका हुन् । पहिलो हाफको खेल गोलरहित बराबरी भएपनि दोस्रो हाफमा नयाँ बस्तीले उत्कृष्ट प्रदर्शन गर्दा जीत हात पारेको हो ।

प्रवेशले खेलका ५९ औं र ८२ औं मिनेटमा गोल गरेका हुन् ।

पहिलो खेलमा जीत हात पारेको सातदोबाटोले ३ अंक जोडेको छ भने नयाँबस्तीले अंक जोड्न सकेको छैन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ५ : ०२ बजे

जेनजी आन्दोलनमा कारागारबाट फरार श्रेष्ठ पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत भदौ

मन्त्रालयको संख्या घटाउने सरकारको निर्णय

काठमाडाैं – प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

प्रधानमन्त्रीको राजीनामा माग्दै सुकुमबासीले निकाले मसाल जुलुस (तस्बिरहरू)

काठमाडौं – प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै पोखरामा सुकुमबासीहरूले

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह

काठमाडौं – २० वर्षपछि विवाह गर्ने विद्यमान कानुनी व्यवस्थामा परिवर्तन

टि-२० अलराउण्डर वरियतामा दीपेन्द्र चौथो स्थानमा यथावत

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी