प्रधानमन्त्रीले राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने प्रस्ताव गर्नुभएको छैन : थापा « Khabarhub

प्रधानमन्त्रीले राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने प्रस्ताव गर्नुभएको छैन : थापा


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संविधान संसोधनका बिषय जोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर आएको समाचारको ओलीको सचिवालयले खण्डन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयको सचिवालयका एक सदस्य समेत रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्रोतलाई हवला दिदै आएका समाचारको ट्वीटमार्फत खण्डन गरेका हुन् ।

थापाले बुधबार राति ट्वीट गर्दै पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री एबं अध्यक्ष केपी शर्मा ओलीले त्यस्तो प्रस्ताव नराखेको जनाएका हुन् ।

ट्वीटमा थापाले भनेका छन् ‘राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने र राष्ट्रिय सभामा सिट संख्या थप्ने’ जस्ता कुनै पनि प्रस्ताव राख्नु भएको छैन। यसप्रकारका समाचारमा कुनै सत्यता नभएको व्यहोरा जानकारी गराउन चाहन्छु ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ८ : ४६ बजे

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की– पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित

टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज

काठमाडौँ – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोली पहिलेभन्दा

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल