रोनाल्डोको टिम युभेन्टस लियोनसँग स्तब्ध « Khabarhub

रोनाल्डोको टिम युभेन्टस लियोनसँग स्तब्ध


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लिग खेलमा क्रिष्टियानो रोनाल्डोको टिम युभेन्टस लियोनसँग स्तब्ध भएको छ।

घरेलु मैदानमा लियोनले ईटालियन च्याम्पियन युभेन्ट्सलाई हराउँदै पहिलो लिगको खेलमा १–० को जीत निकालेको छ ।

खेलको ३१ औं मिनेटमा लुकास टुसर्टले घरेलु टोलीका लागि विजयी गोल गरेका थिए ।

गोलका लागि संघर्षरत युभेन्ट्सका लागि पाउलो ड्याबालाले खेलको अन्तिम समयमा गोल गरेका थिए । तर रेफ्रीले गोललाई अफसाईडको मान्यता दिएका थिए ।

लिगको दोस्रो खेल मार्च १७ मा युभेन्ट्सको घरेलु मैदानमा हुनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ७ : २५ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार