यस्तो छ ‘सूर्यवंशी’ को ट्रेलर [भिडियो] « Khabarhub

यस्तो छ ‘सूर्यवंशी’ को ट्रेलर [भिडियो]


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अक्षय कुमार स्टारर ‘सूर्यवंशी’ को ट्रेलर सार्वजनिक भएको छ । प्रहरी युनिभर्सको कथामा रोहित सेट्टीले निर्देशन गरेको यो फिल्ममा अक्षय कुमारका साथ अजय देवगन र रणवीर सिंहलाई देखाइएको छ ।

अजय देवगन फिल्ममा ‘सिंघम’ का रुपमा प्रस्तुत भएका छन् भने रणवीर कपूरलाई ‘सिम्बा’ को भूमिकामा देख्न सकिन्छ ।

फिल्ममा अक्षय कुमार मात्र नभएर अजय र रणवीरको पनि एक्सन देख्न पाइनेछ । साथै फिल्ममा क्याटरीना कैफको पनि भूमिका छ ।

रोहित सेट्टीले कप युनिभर्समा यसअघि सिंघम, सिंघम २ र सिम्बा निर्देशन गरेका थिए । यी तीनै फिल्मले खुबै चर्चा कमाएका थिए ।

सूर्यवंशीमा पनि सूर्य उर्फ अक्षय कुमारलाई सहयोग गर्न यी दुई अफिसरको इन्ट्री भएको देखाइएको छ ।

फिल्ममा क्याटरीना कैफ र अक्षय कुमारको जोडी रहनेछ । यो फिल्म बलिउडमा लामो समयदेखि चर्चामा छ ।

यस्तो छ ट्रेलर:

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  २ : ४२ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा