कोरियाको ख्वाङ्जु शहरका नेपालीलाई सङ्क्रमण देखिएको छैन : एनआरएन‍ए कोरिया « Khabarhub

कोरियाको ख्वाङ्जु शहरका नेपालीलाई सङ्क्रमण देखिएको छैन : एनआरएन‍ए कोरिया


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियाको ख्वाङ्जु शहरमा एक जना नेपालीलाई कोरोना सङ्क्रमण नदेखिएको गैर आवासीय नेपाली स‌ंघ कोरियाले जनाएको छ ।

ख्वाङ्जु शहरमा एक जना नेपालीलाइ कोरोना सङ्क्रमण देखिएको भन्दै सामाजिक सञ्जालमा भइरहेको पोस्ट प्रति एनआरएनए कोरियाले ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति मार्फत जनाएको छ ।

‘हामीले स्थानीय महानगरपालिका र परराष्ट्र मन्त्रालय संग गरेको सोधपुछमा हाल सम्म कुनै नेपाली मा कोरोन संक्रमण नदेखिएको सम्पूर्ण सबैमा जानकारी गरिन्छ’ विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘कोरना भाइरस सम्बन्धित झुटा र अतिरन्जित समाचार वा अफवाहको प्रचार, प्रसार र प्रकाशन कोरियाको कानुन अनुसार बर्जित छ र कोरियाको प्रचलित कानुन अनुसार हदै सम्मको दण्ड सजाय हुने भएको हुदा झुटा,अतिरन्जित र कपोकल्पित समाचार प्रचार, प्रसार र प्रकाशन नगर्न समपूर्ण सवैमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया हार्दिक अनुरोध गर्दछ।’

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  २ : ५१ बजे

स्पेनी अदालतको फैसलाले आप्रवासन सङ्कट बढाएको मोरक्कोको दाबी

रबाट– समुद्री मार्गबाट स्पेन प्रवेश गर्ने आप्रवासीलाई तत्काल फिर्ता नगर्न

गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र

कन्सल्टेन्सीको विरोध गरेपनि कार्यान्वयनमा आयो शैक्षिक परामर्श नियमावली

काठमाडौं– सरकारले नयाँ ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा

ग्यास आपूर्ति सहज बनाउने प्रशासनको पहल

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले खाना पकाउने एलपिजी ग्यासको आपूर्तिमा

पत्रकारको प्रश्न- तपाईंसँग सेना किन रिसायो ? राजुनाथको जवाफ- रिसाएको जस्तो लागेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले सेनासँग