तपाईंलाई टाइगर श्राफको वास्तविक नाम थाहा छ ? « Khabarhub

तपाईंलाई टाइगर श्राफको वास्तविक नाम थाहा छ ?


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं टाइगर श्राफ अब ठूला स्टार भइसकेका छन् । उनको फिल्मले बक्स अफिसमा धमाका मच्चाउने गर्छ । धेरैलाई लाग्छ कि, टाइगर बलिउडमा धेरै अगाडि पुग्न सक्छन् ।

उनका फ्यान झनभन्दा झन् बढ्दै गएका छन् ।

टाइगर श्राफको वास्तविक नाम हो, जय श्राफ । यो नाम उनका पिता ज्याकी श्राफसँग मिल्दोजुल्दो छ । फिल्ममा भने उनले टाइगर श्राफको नाममा इन्ट्री मारे ।

टाइगरको पूरा नाम जय हेमन्त श्राफ हो । हेमन्त ज्याकीका भाइ थिए । उनको एक दुर्घटनाका कारण मृत्यु भएको थियो । ज्याकी आफ्नो भाइसँग पनि नजिक थिए ।

आफ्नो भाइको यादका लागि टाइगरको नामसँग भाइको नाम पनि ज्याकीले जोडिदिएका थिए ।

टाइगर श्राफ साना थिए, त्यतिबेला घरमा आएका पाहुनालाई टाइगरले दुःख दिन्थे । काटिदिन्थे । उनको यो हर्कतले उनी टाइगरजस्तो लाग्यो । पछि उनलाई टाइगर भनेरै बोलाउन थाले ।

पछि त समय यस्तो आयो कि, उनको वास्तविक नाम परिवारले नै भुल्न थाल्यो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ४ : १२ बजे

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९