आईसीसी टि–२० : विश्वकप एसिया छनोटमा नेपालले पहिलो खेल कतारसँग खेल्ने « Khabarhub

आईसीसी टि–२० : विश्वकप एसिया छनोटमा नेपालले पहिलो खेल कतारसँग खेल्ने


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्रास्ट्रिय क्रिकेट परिषद् (आईसीसी) टि—२० विश्वकप एसिया छनोटको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ ।

मंगलबार सार्वजनिक खेल तालिका अनुसार एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले निकालेको छनोट तालिका अनुसार आगामी जुलाई २२ देखि २८ सम्म आयोजना हुनेछ । सिङ्गापुरमा आयोजना हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल कतारसंग खेल्नेछ ।

नेपालले कतारसँग २३ जुलाईमा खेल्नेछ त्यस्तै, दोस्रो खेल मलेसियासंग जुलाई २४, तेस्रो कतारसँग जुलाई २७ तारिख र अन्तिम खेलमा जुलाई २८ मा आयोजक सिंगापुरसंग खेल्नेछ ।

आईसीसी टी—ट्वान्टी विश्वकप छनोट एसिया पूवर्व क्षेत्रीय प्रतियोगिताको विजेता बन्दै नेपाल एसिया छनोटमा पुगेको थियो ।

यसअघि प्रतियोगिता मलेसियामा हुने बताइए पनि आईसीसीले आयोजनाको जिम्मा सिङ्गापुरलाई दिएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  १० : ४० बजे

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज ६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास