अमेरिकाको टेनिसीमा तूफान, २५ जनाको मृत्यु « Khabarhub

अमेरिकाको टेनिसीमा तूफान, २५ जनाको मृत्यु


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाको टेनिसी राज्यमा आएको बिनाशकारी तूफानका कारण २५ जनाको मृत्यु भएको छ ।

टेनिसीमा सोमबार मध्य रातमा दुईटा बिनाशकारी तूफान आउँदा ठूलो जनधनको क्षति भएको हो । घर तथा भवनहरु भत्किएका छन् भने कयौं मानिस घाइते भएको सीएनएनले जनाएको छ ।

नाशभिलबाट ८० माइल पूर्वमा रहेको पट्नम काउन्टीमा सबैभन्दा बढि क्षति भएको छ । मृत्यु हुने मध्ये १९ जना सोही काउन्टीका हुन् ।

त्यहाँ अहिलदे पनि उद्धार तथा राहत जारी छ । झण्डै ४४ हजार मानिस विद्युत सेवा बिच्छेद भएको छ ।

आँधीले जनधनको क्षति गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार टेनिसीको भ्रमण गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ७ : ४६ बजे

चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता

बेइजिङ- चीनले पहिलोपटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनःप्राप्त गरेको छ।

संसदीय दलका नेता बालेन्द्रबिना नै सुरु भयो रास्वपा बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

सबै मन्त्रीको उपस्थितिमा रास्वपा संसदीय दलको बैठक जारी (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौं– नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ

बीपीको जुत्तामा नापो नमिलेका खुट्टाहरू !

‘मेरो काठमाण्डूको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनु भयो ठूल्दाजुले