प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण अघि गरिएको परीक्षणको सबै रिपोर्ट सामान्य, शल्यक्रियाका लागि ‘अपरेसन थिएटर’ लगिँदै « Khabarhub

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण अघि गरिएको परीक्षणको सबै रिपोर्ट सामान्य, शल्यक्रियाका लागि ‘अपरेसन थिएटर’ लगिँदै


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मिर्गौला प्रत्यारोपण अघि गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण स्वास्थ्य परीक्षणको ‘रिपोर्ट नर्मल’ आएको छ ।

स्वास्थ्य परीक्षणको सबै रिपोर्ट नर्मल आएपछि प्रधानमन्त्रीलाई शल्यक्रियाका लागि अपरेसन थिएटरतर्फ लैजाने तयारी भएको अस्पतालका निर्देशक डा प्रेम खड्गाले जानकारी दिए ।

अपरेसन थिएटर लगेपछि केहिबेरमा शल्यक्रिया शुरु हुने डा खड्गाले बताए ।

यसअघि बिहान ९ बजेबाट प्रत्यारोपण शुरु हुने भनिएपनि प्रधानमन्त्रीको स्वास्थ परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले अप्रेसन थिएटरमा लगिएको थिएन ।

प्रधानमन्त्रीको सफल अपरेसनको कामना गर्दै मन्त्री तथा नेताहरु त्रिवि शिक्षण अस्पताल पुग्नेक्रम जारी छ । अस्पताल परिसरमा अनेरास्ववियूका विद्यार्थी तथा शुभचिन्तकको उपस्थिति बाक्लिँदै गएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ९ : ५३ बजे

स्वकीय सचिव राख्ने व्यवस्थाविरुद्ध साम्पाङ : ‘५ वर्षमा ५० करोड आर्थिक भार थोपरिन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज

इजरायल र लेबनानबीच तीन दशकपछि प्रत्यक्ष वार्ता, हिजबुल्लाह असन्तुष्ट

काठमाडौँ – इजरायल र लेबनानबीच तीन दशकयताकै पहिलो पटक उच्चस्तरीय

मधेशमा जुडशीतल पर्वको दोस्रो दिन : मान्यजनबाट शिरमा जलसेचन लिइँदै

महोत्तरी– मधेश प्रदेशमा मनाइने जुडशीतल पर्वको दोस्रो दिन आज मान्यजनबाट

२०८२ मा मुद्दती निक्षेपतर्फ ३४ प्रतिशतसम्मले घट्यो ब्याजदर, कुन बैंकको कति घट्यो ?

काठमाडौं– २०८२ सालमा बैंकिङ क्षेत्रको निक्षेपमा निक्षेपकर्ताले पाउने ब्याजमा ठूलो

विराट गोल्ड कप : सम्राट स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

मोरङ– ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगितामा सम्राट स्पोर्टिङ