प्रधानमन्त्री कप महिला भलिबलको उपाधि प्रहरीको पोल्टामा « Khabarhub

प्रधानमन्त्री कप महिला भलिबलको उपाधि प्रहरीको पोल्टामा


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगन्जमा सम्पन्न छैटौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि नेपाल प्रहरीले जितेको छ ।

नेपालगन्ज रंगशालास्थित कभर्डहलमा बुधबार सम्पन्न फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रहरीले उपाधि उचालेको हो ।

उपाधिसँगै प्रहरीले दुई लाख र उपविजेता एपीएफले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीमा नेपाल प्रहरीकी उषा भण्डारी घोषित भइन् ।

विजयी खेलाडीहरुलाई राखेपका सदस्यसचिव रमेश सिलवाललगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ८ : २२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल