इजरायलका प्रधानमन्त्रीले भने–कारोनाबाट जोगिन अब ‘नमस्ते’ गरौं « Khabarhub

इजरायलका प्रधानमन्त्रीले भने–कारोनाबाट जोगिन अब ‘नमस्ते’ गरौं


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभरमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ हजार भन्दा धेरै भएको छ । कोरोना संक्रमणका कारण इजरायल पनि नराम्रोसँग प्रभावित भएको छ ।

कोरोना संक्रमण फैलना सक्ने खतरालाई मध्यनजर गर्दै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्ना देशका नागरिकलाई अपिल गर्दै भेटघाटका क्रममा हात नमिलाउन अपिल गरेका छन् । उनले त्यसको सट्टा नमस्कार गर्न वा अभिवादन गर्न आग्रह गरेका हुन् ।

दुई हात जोडेर गरिने अभिवादन नेपाल भारत लगायका पूर्वीय सभ्यतामा प्रचलित परम्परागत तरिका हो ।

नेतन्याहूले बुधबार भने,‘जसरी म हात मिलाउनबाट बचिरहेको छु तपाई पनि त्यसै गर्नुहोस् । तपाईहरु नमस्ते गर्ने भारतीय तरिकालाई लागू गर्ने कोशिश गर्न सक्नु हुनेछ या सलाम वा अन्य शव्द प्रयोग गर्न सक्नु हुनेछ । या कुनै अन्य तरिका खोज्नुहोस्, तर कुनै पनि प्रकारहले हात नमिलाउनुहोस् ।’

इजरायलमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हजार भन्दा धेरै मानिसमा संक्रमणको आशंका गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १० : ५४ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि